काठमाडौँ : एक्सट्रिम इनर्जी ड्रिङ्क्सले उपभोक्ताले सुनको क्यान जित्न सक्ने विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत एक्सट्रिम इनर्जी ड्रिङ्क्सका क्लासिकसहित पाँच वटै स्वादका उत्पादन खरिद गर्ने उपभोक्तामध्ये ६ जना भाग्यशाली विजेताले सुनको क्यान उपहार जित्ने अवसर पाउने कम्पनीले जानकारी दिएको छ। योजनामा सहभागी हुन उपभोक्ताले एक्सट्रिम इनर्जी ड्रिङ्क्सको कुनै प…
एक्सट्रिम इनर्जी ड्रिङ्क्सका ग्राहकलाई सुनको क्यान !

Read Complete Original Article
Published originally on उकेरा






