Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

एकै रात हजारभन्दा बढी युक्रेनी ड्रोन खसालेको रुसको दाबी

Share:WhatsAppFacebookX (Twitter)Telegram
एकै रात हजारभन्दा बढी युक्रेनी ड्रोन खसालेको रुसको दाबी
Photo / Coverage: फरकधार

शुक्रबार राति रूसमाथि गरिएका आक्रमण प्रयासमा पठाइएका एक हजार २०० भन्दा युक्रेनी ड्रोन खसालिएको रूसी अधिकारीहरूले शनिबार दाबी गरेका छन् । सयौँ ड्रोनहरू मस्को क्षेत्रतर्फ लक्षित थिए ।  युक्रेनले पनि विभिन्न क्षेत्रमा सयौँ रूसी ड्रोन प्रहार भएको जनाएको छ, जसमा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन् ।  दुवै पक्षले पछिल्ला महिनाहरूमा हवाई आक्रमण बढाएका छन् । शुक्रबार रातिदेखि शनिबार बिहानसम्म मस्को क्षेत्रतर्फ ४६० भन्दा बढी ड्रोन आएको राजधानीका मेयर सेर्गेई सोब्यानिनले राज्य–समर्थित म्याक्स प्लेटफर्ममा लेखेका ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने कांग्रेसको निर्णय
PoliticsJust now

सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने कांग्रेसको निर्णय

गोरखापत्र समाचारदाताकाठमाडौं, मंसिर १२ गते । नेपाली कांग्रेसले संविधान, लोकतन्त्र र विधिको शासनको रक्षाका साथै जनजीविकाका सवालमा सरकारलाई निरन्तर खबरदारी गर्दै सशक्त प्रतिपक्षी भूम... ...

गोरखापत्र
कर्णालीमा पहिलोपटक राष्ट्रिय खेलकुद, मंसिर १६ मा प्रधानमन्त्री शाहले उद्घाटन गर्ने
PoliticsJust now

कर्णालीमा पहिलोपटक राष्ट्रिय खेलकुद, मंसिर १६ मा प्रधानमन्त्री शाहले उद्घाटन गर्ने

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने भएका छन् । आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । प्रतियोगिताबारे जानकारी गराउने उद्देश्यले शनिबार कर्णाली प्रदेश रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा उद्घाटन कार्यक्रम र प्रतियोगिताको तयारीबारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा नेपाल सरकारका शिक्षा ...

फरकधार
सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रतिरोधमा उत्रने कांग्रेसको चेतावनी [पूर्णपाठ]
PoliticsJust now

सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रतिरोधमा उत्रने कांग्रेसको चेतावनी [पूर्णपाठ]

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सशक्त प्रतिरोधमा उत्रने चेतावनी दिएको छ। ...

हाम्राकुरा
राष्ट्रपति पौडेलद्वारा हनुमानढोकामा १२ वर्षे देवीनाच अवलोकन
PoliticsJust now

राष्ट्रपति पौडेलद्वारा हनुमानढोकामा १२ वर्षे देवीनाच अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आयोजित कार्यक्रममा सरिक भई देवीनाच अवलोकन गरेका छन् ।  राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित नासल चोक डबली हनुमानढोकामा शनिबार आयोजित सो कार्यक्रममा सरिक भएर देवीनाच अवलोकन गरेका हुन् । सो अवसरमा उनले त्यहाँ पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थिए ।    ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement