काठमाडौं । नोबेल पुरस्कार विजेता वैज्ञानिक जेफ्री हिन्टनले कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकासले भविष्यमा मानव अस्तित्वमाथि गम्भीर जोखिम निम्त्याउन सक्ने चेतावनी दिएका छन् । मानवभन्दा बढी बुद्धिमान प्रविधि निर्माण हुने क्रम अघि बढिरहेकाले यसको विकासलाई सुरक्षित र नियन्त्रित बनाउन सरकारहरूले तत्काल कदम चाल्नुपर्ने उनको भनाइ छ ।पीबीएस टेलिभिजनको कार्यक्रम ‘फायरिङ लाइन विथ मार्गरेट हुभर’ मा बोल्दै हिन्टनले एआईको नियमन र सुरक्षाको जिम्मेवारी प्रविधि कम्पनीहरूलाई मात्र दिन नहुने बताए ।
एआई मानवभन्दा बुद्धिमान बन्दै गएको छ, मानव अस्तित्व नै संकटमा पर्न सक्छ : नोबेल पुरस्कार विजेता जेफ्री हिन्टन

Read Complete Original Article
Published originally on आइसिटी समाचार






