तेहरान- इरानको सरकारी सञ्चारमाध्यमले टेलिग्राममा एआईबाट बनाइएको एउटा भिडियो सार्वनजिक गरेको छ। भिडियोमा अमेजन, माइक्रोसफ्ट र स्पेसएक्सका मुख्यालयमा ड्रोन आक्रमण र विस्फोटका दृश्य देखाइएको छ। इरानले यी कम्पनीले अमेरिकी र इजरायली सेनासँग गोप्य रूपमा सहकार्य गरेको आरोप लगाएको छ। पश्चिम एसियामा जारी सैन्य तनावबीच इरानको सरकारी सञ्चारमाध्यमले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट बनाइएको भिडियो सार्वजनिक गर्दै […]
एआई भिडियो जारी गर्दै बदला लिने इरानको धम्की : अमेजन, माइक्रोसफ्ट र स्पेसएक्सका मुख्यालय ध्वस्त पार्छौँ

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी


.jpeg)



