Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

एआई प्रतिस्पर्धाबीच स्पेसएक्सको बोर्डबाट बाहिरिए गुगलका वरिष्ठ कार्यकारी ह्यारिसन

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआई प्रतिस्पर्धाबीच स्पेसएक्सको बोर्डबाट बाहिरिए गुगलका वरिष्ठ कार्यकारी ह्यारिसन
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । गुगलका वरिष्ठ कार्यकारी डोनाल्ड ह्यारिसनले एक दशकभन्दा लामो समयदेखि जिम्मेवारी सम्हाल्दै आएको स्पेसएक्सको सञ्चालक समिति (बोर्ड) बाट राजीनामा दिएका छन् । उनको राजीनामा नोभेम्बर ४ देखि नै लागू भएको हो ।रोयटर्सका अनुसार ह्यारिसनले नोभेम्बर ४ मा स्पेसएक्सलाई आफ्नो राजीनामाबारे जानकारी गराएका थिए । कम्पनीले भने उनको बहिर्गमन सञ्चालन, नीति वा कार्यशैलीसँग सम्बन्धित कुनै असहमतिका कारण नभएको स्पष्ट पारेको छ ।यद्यपि, स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले भने गुगलको मातृ कम्पनी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ह्वाट्सएपबाटै गर्न सकिन्छ व्यवसायको विज्ञापन, जान्नुहोस् सजिलो तरिका
TechnologyJust now

ह्वाट्सएपबाटै गर्न सकिन्छ व्यवसायको विज्ञापन, जान्नुहोस् सजिलो तरिका

काठमाडौं । पछिल्लो समय डिजिटल माध्यमबाट आफ्नो व्यवसाय, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने क्रम बढ्दो छ । फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक सञ्जालसँगै ह्वाट्सएप पनि व्यवसाय प्रवर्द्धनको प्रभावकारी माध्यम बन्दै गएको छ । ह्वाट्सएपमार्फत ग्राहकसँग प्रत्यक्ष सम्पर्क गर्न, उत्पादन तथा सेवाको जानकारी दिन र विज्ञापनमार्फत नयाँ ग्राहक आकर्षित गर्न सकिन्छ ।ह्वाट्सएपमा विज्ञापन गर्ने विभिन्न तरिका छन् । विशेष गरी ह्वाट्सएप ...

आइसिटी समाचार
किन अचानक बन्द हुन्छन् वेबसाइट ? जान्नुहोस् वेबसाइट क्र्यास हुनुका १० प्रमुख कारण र बच्ने उपाय
TechnologyJust now

किन अचानक बन्द हुन्छन् वेबसाइट ? जान्नुहोस् वेबसाइट क्र्यास हुनुका १० प्रमुख कारण र बच्ने उपाय

काठमाडौं । तपाईंले कहिले काहीँ कुनै वेबसाइट खोल्न खोज्दा नखुलेको, निकै ढिलो लोड भएको वा अचानक बन्द भएको अनुभव गर्नुभएको होला । इन्टरनेटमा नियमित रूपमा सञ्चालन भइरहेका वेबसाइटहरू पनि विभिन्न प्राविधिक समस्या, साइबर आक्रमण वा मानवीय त्रुटिका कारण क्र्यास हुन सक्छन् ।वेबसाइट क्र्यास हुनु भनेको वेबसाइटले प्रयोगकर्ताको अनुरोधअनुसार काम गर्न नसक्नु वा अस्थायी रूपमा पूर्ण पहुँचबाहिर हुनु हो । यस्तो ...

आइसिटी समाचार
अब ह्वाट्सएप प्रयोग नगर्ने व्यक्तिलाई पनि पठाउन सकिनेछ पार्टी र विवाहको निम्तो, आयो नयाँ फिचर
TechnologyJust now

अब ह्वाट्सएप प्रयोग नगर्ने व्यक्तिलाई पनि पठाउन सकिनेछ पार्टी र विवाहको निम्तो, आयो नयाँ फिचर

काठमाडौं । पार्टी, विवाह, पारिवारिक जमघट वा अन्य कुनै कार्यक्रम आयोजना गर्दा पाहुनालाई निम्तो दिन र उनीहरूको उपस्थिति सुनिश्चित गर्न अब थप सहज हुने भएको छ । मेटाले ह्वाट्सएपको इभेन्ट्स (WhatsApp Events) सुविधामा नयाँ अपडेट ल्याएको छ । यससँगै ह्वाट्सएप प्रयोग नगर्ने व्यक्तिलाई समेत इभेन्टको निमन्त्रणा लिंक पठाउन सकिने भएको छ ।नयाँ सुविधाअनुसार कार्यक्रम आयोजकले तयार पारेको निमन्त्रणा लिंक ह्वाट्सएप ...

आइसिटी समाचार
रोल्पाको लक्ष्मी मोबाइल सेन्टरमा आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति
TechnologyJust now

रोल्पाको लक्ष्मी मोबाइल सेन्टरमा आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति

रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ स्थित रुइनिबाङ बजारमा रहेको लक्ष्मी मोबाइल सेन्टरमा आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट पसलभित्र रहेका विभिन्न कम्पनीका मोबाइल फोन तथा मोबाइल मर्मतमा प्रयोग हुने उपकरण र पार्टपुर्जा पूर्ण रूपमा जलेर नष्ट भएका छन् । सुनिलस्मृति गाउँपालिका–३ रुइनिबाङ बजारमा स्थानीय विकास गुप्ताले सञ्चालन गर्दै आएको लक्ष्मी मोबाइल सेन्टरमा आइतबार राति करिब २ः३० बजे ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play