अर्घाखाँची । डिभिजन वन कार्यालय अर्घाखाँचीले कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग गरी संरक्षित तथा संवेदनशील वन्यजन्तुसम्बन्धी भ्रामक तस्बिर तथा भिडियो निर्माण र सामाजिक सञ्जालमा प्रसारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।पछिल्लो समय एआई प्रविधिको सहायताले वास्तविकजस्तै देखिने कृत्रिम तस्बिर तथा भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै कार्यालयले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।कार्यालयका सूचना अधिकारी केशर खड्काका अनुसार विशेष गरी पाटेबाघ, चितुवालग
एआईबाट वन्यजन्तुसम्बन्धी भ्रामक फोटो र भिडियो नबनाउन वन कार्यालयको आग्रह

Read Complete Original Article
Published originally on आइसिटी समाचार





