चौधरी ग्रुप (सीजी) र भारतको टाटा पावरले नेपालको ऊर्जा क्षेत्रको विकास तथा आगामी आर्थिक वृद्धिमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले टाटा पावरका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (एमडी तथा सीईओ) प्रविर सिन्हालाई लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग सिंहदरबारमा भेट गरेका हुन्। ...
ऊर्जा क्षेत्रमा साझेदारी विस्तारको संकेत, निर्वाण चौधरी र टाटा पावर सीईओले गरे मन्त्री श्रेष्ठसँग भेट

Read Complete Original Article
Published originally on नेपालखबर






