काठमाडौं । नवलपरासीको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजमा ठमेल बियर गार्डेनको सफ्ट लन्च गरिएको छ । यससँगै चितवन र नवलपरासीमा खानपान, मनोरञ्जन र भेटघाटका लागि नयाँ गन्तव्य थपिएको छ । उद्घाटन समारोहमा नवलपुरको गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी र आन्तरिक राजस्व विभागका प्रमुख युगल किशोर गौतमलगायत विशिष्ट अतिथि तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थिय…
उन्नति कल्चरल भिलेजमा ठमेल बियर गार्डेन सञ्चालनमा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






