सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रका समस्या, आवश्यकता र सुझावलाई सम्बोधन गर्ने गरी समयसापेक्ष, प्रविधिमैत्री र भूगोलअनुकूल कानुन निर्माण गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । चितवन उद्योग सङ्घमा आज आयोजित उद्योग व्यवसायका समसामयिक विषयमा भएको छलफलमा उनले आफ्नो क्षेत्रबाट गर्न सक्ने महत्वपूर्ण काम उत्कृष्ट र समृद्ध कानुन निर्माण भएको बताए । उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए । ज्ञापनपत्र बुझाउने र छलफल गर्ने क्रम जारी रहे पनि त्यसबाट प्राप्त उपलब्धिको ...
उद्योगीलाई सभामुख अर्यालको आग्रह - निराश नभई लगानी गर्नुस्
Read Complete Original Article
Published originally on फरकधार






