काठमाडौं- हलेसी तुवाचुङ नगरपालिकाका महिलाले साबुनलगायत नौ प्रकारका सरसफाइ सामग्री उत्पादन सुरु गरेको छ । स्थानीय महिलाले खेर गइरहेका घिउकुमारी, तितेपाती, पुदिना, तुल्सीलगायतका वनस्पतिबाट लुगा धुने साबुन, मुख धुने हर्बल साबुन, हात धुने झोल
उद्यमी बन्दै हलेसीका महिला, साबुनलगायत नौ प्रकारका सरसफाइ सामग्री उत्पादन सुरु

Read Complete Original Article
Published originally on आजको अर्थ






