महिला उद्यमी प्रकृति मैनाली उज्यालो नेपाल पार्टीमा प्रवेश गरेकी छन्। उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले मैनालीलाई पार्टीमा स्वागत गरेका छन्। यससँगै अध्यक्ष घिसिङले मैनालीलाई केन्द्रीय महिला परिषद्को अध्यक्षको जिम्मेवारी प्रदान गरेका छन्। महिला नेतृत्व विकास, आर्थिक आत्मनिर्भरता, उद्यमशीलता तथा राजनीतिक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्ने उ...
उद्यमी प्रकृति मैनाली उज्यालो नेपाल पार्टीमा प्रवेश

Read Complete Original Article
Published originally on नेपालखबर






