उदयपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक नियन्त्रणमा

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–११ संगम टोलमा स्कुटरले ठक्कर दिँदा स्थानीय अन्दाजी ५२ वर्षीय रामबहादुर कार्कीको मृत्यु भएको छ। गएराति पौने ९ बजेतिर इनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको प्र.३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले पैदल हिँडिरहेका कार्कीलाई
Read Complete Original Article
Published originally on प्रदेश खबर
Related News

सवारी दुर्घटना बढेपछि चेकजाँचमा कडाइ गर्न डीआईजी खनालको निर्देशन
विराटनगर : दसैँका बेला छिटफुट घटनाबाहेक ठूला घटना नभएको भन्दै कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले प्रहरी कर्मचारीलाई धन्यवाद दिएका छन्। तर, चाडपर्वका समयमा सवारी दुर्घटनाबाट मृत्यु हुने र घाइते हुनेको संख्या बढेको भन्दै ...

पेन्सनपट्टा बनाउन काठमाडौं जान नपर्ने भएपछि भोजपुरका शिक्षकलाई राहत
भोजपुर : भोजपुर नगरपालिका वडा नम्बर ३, गुप्तेश्वरका प्राथमिक शिक्षक ज्ञानबहादुर खडका पेन्सन पट्टा बनाउन काठमाडौं जानु पर्ने अवस्थामा थिए । तर शिक्षा विकास तथा समन्वय इकाईबाट नै ई-पेन्सन पट्टाको व्यवस्था सुरु भएपछि उनी सहितका शिक्षकलाई ...

शनिबार मात्रै सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा
काठमाडौं : काठमाडौं उपत्यकामा शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत पहिचान भएका ४० र रातो बत्ती उल्लङ्घन ...

आफ्नै नामको फुटबल कपका लागि फेसबुकबाट चन्दा माग्दै हर्क साम्पाङ
इटहरी : इटहरीमा मङ्सिर १० गतेदेखि हुने ‘हर्क साम्पाङ फुटबल कप’का लागि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक सहयोग आह्वान गरेपछि उनको फेसबुक पोस्टमा प्रतियोगिताको नामकरणदेखि सहयोग सङ्कलनको शैलीसम्म प्रश्न उठेका छन्। साम्पाङले प्रतियोगिता सञ्चालनका ...


