Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

उदयपुरका र धनुषाका भूमिहिनलाई लालपुर्जा वितरण, १२२ परिवार बने जग्गाधनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
उदयपुरका र धनुषाका भूमिहिनलाई लालपुर्जा वितरण, १२२ परिवार बने जग्गाधनी
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले ११६ भूमिहिन परिवारलाई लाल पुर्जा वितरण गरेको छ । लालपुर्जा पाउनेमा रौतामाई गाँउपालिकाका ३९ भूमिहिन दलित, २६ भूमिहिन सुकुम्बासी, कटारी नगरपालिकाका ४ भूमिहिन दलित, ७ भूमिहिन सुकुम्बासी र बेलका नगरपालिकाका ८ भूमिहिन दलित, ३२ भूमिहिन सुकुम्बासी परिवार रहेका छन्। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनिहरु कानुनी रूपमा जग्गाधनी बनेका छन्। त्यस्तै धनुषाको छिरेश्वरनाथ नगरपालिका वडा नं ५ का ३ भूमिहिन दलित र ३ भूमिहिन सुकुम्बासी परिवारले जग्गाधनी पुर्जा पाएका छन्। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो। The post उदयपुरका र धनुषाका भूमिहिनलाई लालपुर्जा वितरण, १२२ परिवार बने जग्गाधनी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रैथाने व्यापार मेला सुरु
Latest NewsJust now

रैथाने व्यापार मेला सुरु

काठमाडौँ । काठमाडौँको धापासीमा तीनदिने ‘स्वर्णीम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला’ सुरु भएको छ । रैथाने एग्री प्रडक्ट्स नेपाल र विश्व प्रकृति संरक्षण कोषको संयुक्त आयोजनामा तीनदिने ‘स्वर्णीम कृषि प्रदर्शनी... ...

रातोपाटी
सशस्त्र र नेपाल प्रहरीद्वारा ९ लाख रुपियाँ बढीको पटाका नष्ट
Latest NewsJust now

सशस्त्र र नेपाल प्रहरीद्वारा ९ लाख रुपियाँ बढीको पटाका नष्ट

जानु पाण्डेकपिलवस्तु, कात्तिक २० गते । चाडपर्वलाई लक्षित गरी अवैध रूपमा भित्र्याइएका तथा बिक्रीका लागि भण्डारण गरिएका ९ लाख ३० हजार रुपियाँभन्दा बढी मूल्यको पटाका कपिलवस्तुमा बरामद... ...

गोरखापत्र
सल्यानमा पानीमा डुबेर दुई बालकको मृत्यु
Latest NewsJust now

सल्यानमा पानीमा डुबेर दुई बालकको मृत्यु

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर रोकायका अनुसार शुक्रबार साँझ साढे ५ बजेतिर घरबाट खेल्न निस्किएका दुवै बालक अबेरसम्म नफर्किएपछि आफन्त र स्थानीयले खोजी सुरु गरेका थिए। ...

कान्तिपुर
आफ्नै बालविवाहविरुद्ध मण्डपबाट विद्रोह गरेकी रिंकुको अभियन्ता यात्रा
Latest NewsJust now

आफ्नै बालविवाहविरुद्ध मण्डपबाट विद्रोह गरेकी रिंकुको अभियन्ता यात्रा

रिंकु ठाकुरको सहमतिबिना परिवारका सदस्यले उनलाई बिहे गराउन खोजे । उनले परिवारको निर्णयको प्रतिवाद गरिन् । घर छाडेर निस्किन् । अहिले बालविवाहविरुद्धको अभियन्ता बनेर तराईका गाउँबस्तीमा महिला तथा किशोरीलाई अधिकार, स्वास्थ्य, पोषण र हिंसाविरुद्ध सचेत गराइरहेकी छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play