काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले मुलुकको आर्थिक समृद्धिका लागि उत्पादन र उद्योग क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् । उनले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका हुन् । १२औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अग्रवालले नेपाल प्राकृतिक स्रोत र सम्भावनाले सम्पन्न भए पनि […]
उत्पादनमुखी अर्थतन्त्र बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : कमलेश अग्रवाल

Read Complete Original Article
Published originally on लोकपथ






