आज बिहान चलेको हावाहुरीले गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लामा विद्यालय र घरका छाना उडाएको छ। हावाहुरीले धार्चे–५ सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको स्थानीयले जानकारी दिएका छन्। स्थानीय शिक्षिका सपना गुरुङका अनुसार, हुरीले विद्यालयको जस्तापाता उडाएको छ। कच्ची अवस्थामा रहेका केही घर र गोठका छाना पनि उडाएको उनले बताइन्।&nb...
उत्तरी गोरखामा अचानक ठूलो हावाहुरी, विद्यालय र घरका छाना उडे

Read Complete Original Article
Published originally on नेपालखबर






