Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

उजुरीकर्तासँग कांग्रेस सहमहामन्त्री शिवाकोटीको सहमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
उजुरीकर्तासँग कांग्रेस सहमहामन्त्री शिवाकोटीको सहमति
Photo / Coverage: लोकपथ

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी र उजुरीकर्ताबिच नेपाल प्रहरीको साइबर ब्यूरोमा सहमति भएको छ । उनीमाथि परेको उजुरीका सन्दर्भमा छलफलका बोलाएपछि सहमहामन्त्री शिवाकोटी आइतबार भोटाहिटीस्थित ब्यूरो पुगेका थिए । पत्रकार रोशन खड्काको उजुरीका आधारमा ब्यूरो पुगेका शिवाकोटी र खड्काबिच सहमति भएको हो । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उजुरीकर्ताले साइबर ब्युरोमा उजुरी दिएका […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सत्ताको उन्मादमा रास्वपा, आफ्नै नेतालाई रविको चेतावनी- नसच्चिए सकिन्छौँ
PoliticsJust now

सत्ताको उन्मादमा रास्वपा, आफ्नै नेतालाई रविको चेतावनी- नसच्चिए सकिन्छौँ

  रवि लामिछानेले सार्वभौम संसदबाट कांग्रेस-एमाले, माओवादीहरूलाई ‘बेलैमा सच्चिनुहोस्, नभए सक्किनुहोला’ भनेको धेरै भएको छैन । पछिल्लो छोटो समयमा, लामो समयदेखि राजनीतिमा रजाइँ गरिरहेकाहरूको हबिगत के भयो, योबारे सबै जानकार नै हुनुहुन्छ । अझै रविले उसैगरि सम्झाइरहेका छन्, ‘हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ, हामीले मान्छेलाई मान्छे गनेका छैनौँ, हामीले भुइँ छाड्नु हुँदैन।’ यो चाहिँ उनले आफ्नै परिवारलाई भनिरहेका ...

फरकधार
सन्दीप जोराले आठौँ नम्बरमा ब्याटिङ गर्नुको कारण के हो ? रोहितले खोले रहस्य
PoliticsJust now

सन्दीप जोराले आठौँ नम्बरमा ब्याटिङ गर्नुको कारण के हो ? रोहितले खोले रहस्य

नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले सन्दीप जोरालाई आठौँ नम्बरमा ब्याटिङ गराउनुको कारण खुलाएका छन् । शनिबार काठमाडौं गोर्खाजसँगको खेलपछि आयोजित पत्रकार सम्मेलनमा रोहितलाई सन्दीपलाई तल्लो क्रममा ब्याटिङ गर्न पठाउनुको कारणबारे प्रश्न गरिएको थियो । जवाफमा उनले विकेट टर्निङ रहेकाले ब्याटिङ क्रममा बायाँ र दायाँ हाते ब्याटरको संयोजन मिलाउन सन्दीपलाई आठौँ नम्बरमा पठाइएको स्पष्ट पारे । रोहितका अनुसार पिचको ...

फरकधार
यु-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार
PoliticsJust now

यु-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार

यु-१९ एसिया कप क्रिकेटमा नेपालको खराब प्रदर्शनले निरन्तरता पाएको छ । प्रतियोगिताको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग ७ विकेटले पराजित भएको छ । आइतबार ओमानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १ सय ५४ रनको सामान्य लक्ष्य यूएईले ३४.४ ओभरमा ३ विकेट गुमाएर सहजै पूरा गर्‍यो । यूएईले ९२ बल बाँकी छँदै जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ ...

फरकधार
उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी
PoliticsJust now

उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी

ब्युरोले बोलाएपछि उनी आइतबार दिउँसो ब्युरो पुगेर उजुरीकर्ता पत्रकार रोशन खड्कासँग सहमति गरी साँझ फर्किएका हुन् । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play