Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

उच्च रक्तचाप छ ? नियन्त्रणमा राख्न अपनाउनुपर्ने ७ बानी

Share:WhatsAppFacebookX (Twitter)Telegram
उच्च रक्तचाप छ ? नियन्त्रणमा राख्न अपनाउनुपर्ने ७ बानी
Photo / Coverage: अनलाइन खबर

अहिले उच्च रक्तचापको समस्याबाट ठूलो संख्यामा मानिसहरू प्रभावित छन् । धेरैले औषधिको सहायताले आफ्नो रक्तचाप नियन्त्रणमा राख्ने प्रयास गरिरहेका हुन्छन् । यो समस्या सामान्य लाग्न सक्छ, तर वास्तवमा त्यस्तो होइन । लामो समयसम्म रक्तचाप बढिरहँदा मुटुको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । यसले हृदयाघातजस्ता समस्याको जोखिमसमेत बढाउँछ । पहिले उच्च रक्तचापको समस्या विशेषगरी वृद्धवृद्धामा बढी…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘काठमाडौं हरर फिल्म फेस्ट’ को दोस्रो संस्करण सकियो
OthersJust now

‘काठमाडौं हरर फिल्म फेस्ट’ को दोस्रो संस्करण सकियो

तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’ को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर तथा विधागत फिल्मको प्रदर्शनमा दर्शकको उत्साहजनक सहभागिता देखिएको थियो । मोराद मुस्तफाद्वारा निर्देशित फिल्म ‘आयशा कान्ट फ्लाई अवे’ प्रदर्शनसँगै सम्पन्न भएको महोत्सवको समापन समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति ब्रजेश खनाल, नेपालस्थित रुसी दूतावासका मिनिस्टर काउन्सेलर तथा उपनियोग प्रमुख रिनचेन राक्शायेभ, ...

पर्दाफास
अगाडि जाने होडबाजीमा अनुशासन उल्लङ्घन गर्दै सार्वजनिक यातायात
OthersJust now

अगाडि जाने होडबाजीमा अनुशासन उल्लङ्घन गर्दै सार्वजनिक यातायात

काठमाडौंको कोटेश्वरस्थित सडकमा सार्वजनिक यातायातका साधनले अगाडि जाने(ओभरटेक) होडबाजीमा ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको पाइएको छ । सडकमा आफ्नो लेन नै छाडेर अगाडि बढ्ने वा ओभरटेक गर्ने प्रतिस्पर्धाले सवारी आवागमनलाई अव्यवस्थित बनाएको छ । यात्रु चढाउने र ओराल्ने तथा अगाडि बढ्ने क्रममा सार्वजनिक यातायातका साधनले ट्राफिक नियम पालना नगर्दा ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको देखिन्छ । व्यस्त सडकमा चालकहरूले आफ्नो लेनमा गाडी ...

पर्दाफास
कामना सेवा फुटसल कप सिजन-६ सम्पन्न
OthersJust now

कामना सेवा फुटसल कप सिजन-६ सम्पन्न

१६ कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकले २० औँ वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाहरूबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको छैठौं फुट्सल कप सम्पन्न भएको छ । यस प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीको सहभागिता रहेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा… ...

अनलाइन खबर
सीडीओले होटल सञ्चालनको समय तोके, मुख्यमन्त्रीले भने, ‘गैरजिम्मेवार कदम’
OthersJust now

सीडीओले होटल सञ्चालनको समय तोके, मुख्यमन्त्रीले भने, ‘गैरजिम्मेवार कदम’

जिल्ला प्रशासनले प्रदेश सरकारसँग समन्वयन नगरी समयसीमा तोकेपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असन्तुष्टि जनाएका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play