नेपाली कांग्रेसले उखुको मूल्य निर्धारण गर्न सरकारसँग माग गरेको छ। बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले तत्काल उखुको मूल्य निर्धाण गर्न माग गरेको हो। ‘उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासिनतालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ,’ केन्द्रीय कार्यसमितिको निर्णयमा भनिएको छ, ‘बजारमा उखु पठाउने समय नजिकिँदै गर्दा किस...
उखुको मूल्य निर्धारण गर्न कांग्रेसको माग

Read Complete Original Article
Published originally on नेपालखबर





