काठमाडौं । नेपाली कांग्रेसले उखुको मूल्य तत्काल निर्धारण गर्न र किसानले पाउन बाँकी रहेको बक्यौता रकम अविलम्ब भुक्तानी गर्न सरकारसँग माग गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय ललितपुरमा सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमिति बैठकले उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासीनताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । उखु बजारमा पठाउने समय नजिकिँदै गर्दा […]
उखुको मूल्य तत्काल निर्धारण गर्न सरकारसँग कांग्रेसको माग

Read Complete Original Article
Published originally on लोकपथ






