स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने कि छुट्टाछुट्टै भन्नेमा राजनीतिक दलहरू दुई कित्तामा बाँडिएका छन्। नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुवै तहको निर्वाचन एउटै समयमा गराउने पक्षमा उभिएका छन् भने नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अलग-अलग मितिमा चुनाव हुनुपर्ने अडानमा छन्। दलहरूबीच निर्वाचनको ढाँचामै सहमति नजुटिरहेका बेला निर्...
प्रदेश र स्थानीय निर्वाचन सँगै गराउने पक्षमा रास्वपा र कांग्रेस, आयोग प्रधानमन्त्रीको प्रतीक्षामा

Read Complete Original Article
Published originally on नेपालखबर






