काठमाडौं । विद्युतीय सवारीसाधनको बीमा निर्जीवन बीमा कम्पनीहरुका लागि घाटाको व्यापार भएको छ । नेपाल प्राधिकरणले गरेको अध्ययन अनुसार ईभीको बीमामा १२० प्रतिशत क्लेइम रेसियो रहेको पाइएको छ । अर्थात् कुल ईभीको बीमा गर्दा बीमा कम्पनीले १०० रुपैयाँ बीमाशुल्क पाउँछन् भने १२० रुपैयाँ क्लेइम तिर्छन् । यो कम्पनी अनुसार फरक छ । औसतमा १२० प्रतिशत रहेको प्राधिकरणले जनाएको…
ईभीकाे क्लेइम रेसियो १२० प्रतिशत, बीमा कम्पनीहरुले गर्दैछन् घाटाको बिजनेस

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






