कोसी प्रदेश योजना आयोगले तयार पारेका दुई वटा अध्ययन प्रतिवेदन उद्योग, कृषि तथा सहकारी मन्त्रालयलाई हस्तान्तरण गरेको छ । आयोगका उपाध्यक्ष तारानाथ निरौलाले उद्योग कृषि तथा सहकारी मन्त्री रामप्रसाद महतोलाई हस्तान्तरण गरेका हुन्। मन्त्रालयलाई चिया परीक्षण प्रयोगशालाको स्थलगत अध्ययन प्रतिवेदन तथा कोसी प्रदेशमा कफी, अल्लो र अगरु खेतीको सम्भावनासम्बन्धी अध्ययन प्रतिवेदन ...
इलामको चिया परीक्षण केन्द्रमा अत्याधुनिक उपकरणसँगै कर्मचारी व्यवस्थापन गरिने

Read Complete Original Article
Published originally on नेपालखबर






