Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

कोशी प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेश प्रमुख कर्ण

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोशी प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेश प्रमुख कर्ण
Photo / Coverage: हाम्राकुरा

कोशी प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णलाई तोकेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हाम्राकुरा

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा इन्द्रदेव यादव
Latest NewsJust now

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा इन्द्रदेव यादव

काठमाडौँ । अर्थ मन्त्रालयले सहसचिव इन्द्रदेव यादवलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णयबाट यादवलाई उक्त जिम्मेवारी दिएका हुन् । महोत्तरीको प्रमुख जिल्ला अधिकारी... ...

रातोपाटी
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिको मोरङ उद्योग व्यापार सङ्घद्वारा स्वागत
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिको मोरङ उद्योग व्यापार सङ्घद्वारा स्वागत

विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाहको हालैको भारत भ्रमणका क्रममा व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार र लगानीका क्षेत्रमा भएका सहमतिको मोरङ उद्योग व्यापार सङ्घले स्वागत गरेको छ । सङ्घका अध्यक्ष अनिलकुमार साहले आज सञ्चारकर्मीसँग भ्रमणका उपलब्धिबारे धारणा सार्वजनिक गर्दै यसले नेपाल–भारत आर्थिक तथा व्यापारिक सम्बन्धमा नयाँ उत्साह थपेको र नेपाली उद्योगी–व्यवसायीलाई लाभ पुग्ने बताए । उनका अनुसार भारतको कोलकाता र विशाखापट्टनमसँगै गुजरातको दीनदयाल ...

कर्पोरट खबर
दुर्घटना गराएर भागेका चालक स्कर्पियोसहित पक्राउ
Latest NewsJust now

दुर्घटना गराएर भागेका चालक स्कर्पियोसहित पक्राउ

सिरहा । सवारी दुर्घटना गराएर फरार रहेका चालकलाई प्रहरीले स्कर्पियोसहित नियन्त्रणमा लिएको छ । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित पूर्व–पश्चिम राजमार्गमा स्कर्पियोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको घटनामा संलग्न चालक पक्राउ... ...

रातोपाटी
‘गगन थापालाई सभापति नमान्ने भए देउवा दाइले अर्को पार्टी खोले हुन्छ’
Latest NewsJust now

‘गगन थापालाई सभापति नमान्ने भए देउवा दाइले अर्को पार्टी खोले हुन्छ’

काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका पूर्वसभापति शेरबहादुर देउवालाई गगन थापापछिको जुनसुकै पद र वरीयता दिन आफूहरू तयार रहेको बताएका छन्। उनले देउवालाई मात्रै नभई उनी पक्षका अन्य नेताहरूलाई पनि पार्टीमा सम्मानजनक जिम्मेवारी दिन कुनै समस्या नहुने प्रष्टिकरण दिएका छन्। कांग्रेस एकताबद्ध हुँदा गगन र शेरबहादुर दुवैलाई फाइदा पुग्ने उल्लेख गर्दै पौडेलले पार्टीलाई कमजोर […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement