एजेन्सी । इरानकी गायिका परस्तू अहमदी र उनका सहकर्मीहरूलाई सार्वजनिक रूपमा हिजाब नलगाई गीत गाएको तथा कथित अश्लील सामग्री तयार गरेको आरोपमा ७४–७४ कोर्रा हानिएको छ । इरानको कुम सहरस्थित अदालतले सन् २०२६ जुनमा उनीहरूलाई उक्त सजाय सुनाएको थियो । गायिका अहमदीले सन् २०२४ डिसेम्बरमा युट्युबमार्फत हिजाब नलगाई सार्वजनिक रूपमा सांगीतिक प्रस्तुति दिएपछि उनी विवा…
इरानी गायिकाले बुर्का नलगाइ गीत गाएको आरोपमा ७४ कोर्रा लगाइयो
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






