Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

इरानसँगको शान्ति वार्ताबाट उपराष्ट्रपति भान्सलाई हटाए ट्रम्पले, घरेलु मामिलामा केन्द्रित हुन निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
इरानसँगको शान्ति वार्ताबाट उपराष्ट्रपति भान्सलाई हटाए ट्रम्पले, घरेलु मामिलामा केन्द्रित हुन निर्देशन
Photo / Coverage: फरकधार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट अलग गरेका छन्। ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा भान्सले अब अमेरिकाको डेमोक्रेटिक पार्टीको शासन रहेका राज्य र सहरहरूमा हुने भ्रष्टाचार र अपराधको अनुसन्धानमा ध्यान केन्द्रित गर्ने बताएका छन्। ट्रम्पले अमेरिकालाई अब इरानसँग कुनै सम्झौताको आवश्यकता नरहेको पनि स्पष्ट पारेका छन्। भान्सले इरानसँग वार्ताको प्रयास गरेका थिए ट्रम्पले यस वर्षको सुरुमा इरानसँगको वार्ताको जिम्मेवारी भान्सलाई दिएका थिए। भान्स यो युद्धको पक्षमा थिएनन्। अप्रिलमा उनले पाकिस्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डेब्यु खेलमै माहली बियर्डम्यानको ६ विकेट, अस्ट्रेलियाद्वारा इंग्ल्यान्ड ७ विकेटले पराजित
Latest NewsJust now

डेब्यु खेलमै माहली बियर्डम्यानको ६ विकेट, अस्ट्रेलियाद्वारा इंग्ल्यान्ड ७ विकेटले पराजित

पर्थ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका तीव्र गतिका बलर माहली बियर्डम्यानले ६ विकेट लिएपछि पहिलो एकदिवसीय खेलमा आयोजक अस्ट्रेलियाले इंग्ल्यान्डमाथि ७ विकेटको सानदार जित हात पारेको छ। पर्थ रंगशालामा जितका... ...

रातोपाटी
न्युजिल्यान्डविरुद्ध भारत २४४ रनले पराजित
Latest NewsJust now

न्युजिल्यान्डविरुद्ध भारत २४४ रनले पराजित

काठमाडाैं । न्युजिल्यान्ड र भारतबीच भएको चौथो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डले भारतलाई २४४ रनको भारी अन्तरले पराजित गरेको छ। टस जितेर पहिले बलिङ रोजेको भारतसामू न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ३३३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। न्युजिल्यान्डका लागि विल योङले १०८ बलमा उत्कृष्ट १२५ रनको शतकीय पारी खेले भने टिम सेफर्टले ४८ बलमा ५८ रन र फिन एलेनले ३० बलमा ४१ ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play