Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

इरानलाई रुस-चीनको सहयोगबारे ट्रम्पको टिप्पणी : ‘सूचना दिनु संलग्नता होइन, गोली चलाउनु हो’

Share:WhatsAppFacebookX (Twitter)Telegram
इरानलाई रुस-चीनको सहयोगबारे ट्रम्पको टिप्पणी : ‘सूचना दिनु संलग्नता होइन, गोली चलाउनु हो’
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई रुस र चीनले गुप्तचर सूचना उपलब्ध गराइरहेको भन्ने खबरलाई खासै महत्त्व नदिने बताएका छन्। उनले सैन्य द्वन्द्वमा कुनै देशको वास्तविक संलग्नता भन्नाले प्रत्यक्ष सैन्य कारबाहीमा सहभागी हुनु रहेको टिप्पणी गरेका छन्। थ्याङ्क्सगिभिङका अवसरमा बिहीबार फ्लोरिडास्थित आफ्नो निवास मार-ए-लागोमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले रुस र चीनले इरानलाई सूचना उपलब्ध गराएको […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
तपाईको शनिबारको भाग्य कस्तो छ ?
Latest NewsJust now

तपाईको शनिबारको भाग्य कस्तो छ ?

२०८३ मंसिर १२ गते शनिबारको राशिफल मेष मेष राशि हुनेहरुको आजको दिन स्वास्थ्यमा समस्या देखिने छ । पढाई लेखाईमा मन लाग्ने छ । आफन्तबाट सुख पाइनेछ । घरपरिवारमा विभिन्न समस्या आइपर्नेछन् । स्वास्थ्यको ख्याल गर्नुहोला । वृष वृष राशि हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । श्रम गरे अनुसारको फल मिल्ने छ । पराक्रम बढ्ने छ । दाजुभाईबाट साथ सहयोग मिल्नेछ । विभिन्न ...

टक्सार
राइड २५ अभियानको टोली सौराहामा
Latest NewsJust now

राइड २५ अभियानको टोली सौराहामा

चितवन । लण्डनदेखि अष्ट्रेलियाको सिड्नीसम्म अन्तर्राष्ट्रिय साइकल यात्रामा निस्किएको राइड २५ अभियानको टोली चितवनको पर्यटकीय नगरी सौराहा आइपुगेको छ । अभियानका सहसंस्थापक रोब ह्यामिल्टन र जोन रिडम्यानसहित १५औँ चरणको यात्रामा रहेको टोलीले सौराहास्थित रोयल ट्युलिप चितवनमा बसेर यहाँको प्राकृतिक सौन्दर्य, पर्यटन वातावरण र आतिथ्यताको अनुभव गरेको हो । सन् २०१२ देखि सञ्चालन हुँदै आएको राइड २५ अभियानले विभिन्न देश हुँदै चरणबद्धरूपमा ...

हिमालय टाइम्स
दशौँ राष्ट्रिय खेलकुद: शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद: शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण

कर्णाली । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठन विधातर्फ त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण पदक हात पारेको छ । मुख्य प्रशिक्षक राजेन्द्ररत्न तुलाधरका अनुसार पश्चिम रुकुमको चौरजहारीमा शुक्रबार सम्पन्न भएका विभिन्न... ...

रातोपाटी
तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
Latest NewsJust now

तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले मङ्सिर १३ गतेदेखि अर्को सूचना... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement