एजेन्सी– इरानमा गुणस्तरहीन तथा विषाक्त मदिरा सेवनका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ८६५ जना बिरामी परेका छन् । इरानी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ३१ यता देशका विभिन्न क्षेत्रमा विषाक्त मदिरा सेवनबाट प्रभावित भएका व्यक्तिहरू उपचारका लागि अस्पताल पुगेका हुन् । सबैभन्दा बढी होर्मोजगान प्रदेशमा १० जनाको मृत्यु भएको छ । यस्तै, खोरासान […]
इरानमा विषाक्त मदिरा सेवनबाट ३२ जनाको मृत्यु, ८६५ जना बिरामी

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






