इरानको संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले सात सर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता नहुने बताएका छन्। इरानका प्रमुख वार्ताकारसमेत रहेका उनले मंगलबार संसद्‌मा सम्बोधन गर्दै अमेरिकासँग वार्ताका लागि आफूहरूको अडान यथावत् रहेको बताएका हुन्। बीबीसी फारसीका अनुसार गालिबाफले भने, ‘हाम्रो अडान पहिले भनेजस्तै छ। इरानका&...
इरानका सात सर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता गरिन्न : गालिबाफ

Read Complete Original Article
Published originally on नेपालखबर






