Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

इमली १८०, निबुवा प्रतिकेजी ६० रुपैयाँ, अन्य तरकारी र फलफूलको मूल्य कति ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
इमली १८०, निबुवा प्रतिकेजी ६० रुपैयाँ, अन्य तरकारी र फलफूलको मूल्य कति ?
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ६०, आलु रातो (लाम्चो) प्रतिकिलो ५५, आलु रातो (गोलो) प्रतिकिलो ५५, आलु रातो (भारतीय) प्रतिकिलो ५५, आलु सेतो प्रतिकिलो ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ९०, गाजर (लोकल) प्रतिकिलो १००, गाजर (तराई) प्रतिकिलो १२०, बन्दा (लोकल) प्रतिकिलो ३०, काउली (स्थानीय) प्रतिकिलो ५०, काउली (तराई) प्रतिकिलो ४०, मूला रातो प्रतिकिलो ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ४०, भन्टा डल्लो प्रतिकिलो ५०, तने बोडी प्रतिकिलो १०० र मकै बोडी प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो १५०, घिउ सिमी (लोकल) प्रतिकिलो १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १२०, घिउ सिमी (राजमा) प्रतिकिलो १३०, टाटे सिमी प्रतिकिलो ९०, तितो करेला प्रतिकिलो १००, लौका प्रतिकिलो ९०, परबर (लोकल) प्रतिकिलो १००, परबर (तराई) प्रतिकिलो १२०, चिचिण्डो प्रतिकिलो ४०, घिरौँला प्रतिकिलो १००, झिगुनी प्रतिकिलो ९०, फर्सी पाकेको प्रतिकेजी ८०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० र भिण्डी प्रतिकिलो १२० रुपैयाँ कायम गरिएको छ । त्यसैगरी, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो ७०, इस्कुस प्रतिकिलो २०, रायो साग प्रतिकिलो ८०, पालुङ्गो साग प्रतिकिलो १५०, चम्सुरको साग १५०, तोरीको साग प्रतिकिलो ८०, मेथीको साग प्रतिकिलो १५०, प्याज हरियो प्रतिकिलो १५०, बकुला प्रतिकिलो १००, तल प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो ३३०, च्याउ (डल्ले) प्रतिकिलो ४००, राजा च्याउ प्रतिकिलो ३२०, सिताके च्याउ प्रतिकिलो १,००० रुपैयाँ निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो १८०, चुकुन्दर प्रतिकिलो ९०, सजीवन प्रतिकिलो २५०, रातो बन्दा प्रतिकिलो १८०, जिरीको साग प्रतिकिलो १५०, सेलरी प्रतिकिलो ५००, पार्सले प्रतिकिलो २,८००, सौफको साग प्रतिकिलो १५०, पुदिना प्रतिकिलो ७००, गान्टे मूला प्रतिकिलो १५०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १६०, तोफु प्रतिकिलो १६० र गुन्द्क प्रतिकिलो ३५० र ख टमाटर प्रतिकिलो १५० रुपैयाँ तोकेको छ । समितिले स्याउ (फुजी) प्रतिकिलो ३५०, स्याउ (जुम्ला) प्रतिकिलो ३५०, स्याउ (मुस्ताङ) प्रतिकिलो २५०, केरा (नेपाली) दर्जन १५०, केरा (मालभोग) दर्जन १५०, कागती प्रतिकिलो ३००, अनार प्रतिकिलो ४००, सुन्तला (नेपाली) प्रतिकिलो १२०, तरबुजा हरियो प्रतिकिलो ८०, मौसम प्रतिकिलो २००, जुनार प्रतिकिलो २००, भुइँकटहर प्रतिगोटा २००, काँक्रो (लोकल) प्रतिकिलो ९०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४०, काँक्रो (लोकलक्रस) प्रतिकिलो ९०, निबुवा प्रतिकेजी ६०, नासपाती (चाइनिज) प्रतिकिलो ३००, मेवा (नेपाली) प्रतिकिलो ६०, मेवा (भारतीय) प्रतिकिलो १२०, अम्बा प्रतिकिलो ३००, लफ्सी प्रतिकिलो ८०, स्ट्रबेरी प्रतिकिलो ५००, किबी प्रतिकिलो ३५०, सरिफा प्रतिकिलो ३००, आभोकाडो प्रतिकिलो ३५० तथा अमला प्रतिकिलो ८० रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी, नरिवल (काँचो) प्रतिकिलो ८०, नरिवल (हरियो) प्रतिकिलो २००, ड्रागन फ्ट (नेपाली) प्रतिकिलो ५००, अदुवा प्रतिकिलो १००, खुर्सानी सुकेको प्रतिकिलो ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो १००, खुर्सानी हरियो (माछे) प्रतिकिलो १२०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो ३५०, भेडे खुर्सानी प्रतिकिलो १००, लसुन हरियो प्रतिकिलो १५०, हरियो धनियाँ प्रतिकिलो १५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो २६०, छ्यापी (हरियो) प्रतिकिलो २००, छ्यापी (सुकेको) प्रतिकिलो २००, माछा सुकेको प्रतिकिलो १,०००, ताजा माछा (रहु) प्रतिकिलो ३७०, ताजा माछा (बचुवा) प्रतिकिलो ३५० र ताजा माछा (छडी) प्रतिकिलो ३३० रुपैयाँ निर्धारण भएको छ । The post इमली १८०, निबुवा प्रतिकेजी ६० रुपैयाँ, अन्य तरकारी र फलफूलको मूल्य कति ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
Latest NewsJust now

झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

झापा । झापा कारागारमा क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी रहेका छन् । छ दशक पुरानो भवन र साँघुरो कोठाका कारण कैदीबन्दी सकसमा बस्न बाध्य छन् । कारागार प्रमुख पूर्णबहादुर खत्रीका अनुसार हाल... ...

रातोपाटी
भोटेकोशी बाढीपीडित बालबालिकालाई मासिक १७ हजार ५०० रुपैयाँ दिन थालियो
Latest NewsJust now

भोटेकोशी बाढीपीडित बालबालिकालाई मासिक १७ हजार ५०० रुपैयाँ दिन थालियो

रसुवा । सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट सुरु गरेको छ । बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी र उनकी नवजात छोरीलाई आर्थिक सहायता प्रदान गर्दै बिहीबारदेखि योजना सुरु भएको हो । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले पीडित महिलाको बैंक […] ...

लोकपथ
भारतसँग हवाई रुटमा सहमतिसँगै भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै
Latest NewsJust now

भारतसँग हवाई रुटमा सहमतिसँगै भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै

काठमाडौँ । नेपालको अन्तर्राष्ट्रिय हवाई उड्डयन क्षेत्रले लामो समयदेखि प्रतीक्षा गरिरहेको एउटा महत्त्वपूर्ण कूटनीतिक उपलब्धि हासिल भएको छ । नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग माग गर्दै आएको थप हवाई... ...

रातोपाटी
चार देशमा एआई सर्भर आपूर्ति रोक्न एनभिडियाको निर्देशन
Latest NewsJust now

चार देशमा एआई सर्भर आपूर्ति रोक्न एनभिडियाको निर्देशन

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले आफ्ना एआई चिप जडित कम्प्युटर सर्भरलाई मलेसिया, सिङ्गापुर, थाइल्यान्ड र इन्डोनेसियामा पठाउन रोक लगाएको छ । आफ्ना उत्पादन साझेदारहरूलाई यस्तो रोक लगाउन कम्पनीले निर्देशन दिएको हो । अमेरिकी सरकारले संवेदनशील प्रविधिको निर्यात नियन्त्रण कडा पारेपछि कम्पनीले यस्तो कदम चालेको फाइनान्सियल टाइम्स (एफटी) ले जनाएको छ । अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सन् २०२२ देखि चीनमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement