पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन पुरानो भइसकेको भनेर दिएको प्रतिक्रियाको बिरोध गरेका छन्। नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको २ दिने भारत भ्रमणपछि सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा ईपीजीले तयार पारेको प्रतिवेदनबारे सोधिएको प्रश्न...
‘इपिजी प्रतिवेदन पुरानो र असान्दर्भिक भएको’ घोषणा गर्नु खेदजनक: बाबुराम

Read Complete Original Article
Published originally on नेपालखबर






