काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामले मौलिक भिडियो सामग्रीको चोरी तथा अनधिकृत नक्कल नियन्त्रण गर्न ‘कन्टेन्ट प्रोटेक्सन’ नामक नयाँ सुविधा ल्याउन थालेको छ । यस सुविधामार्फत प्रयोगकर्ताले बनाएका मौलिक रिल्सको नक्कल गरी इन्स्टाग्राम र फेसबुकमा पोस्ट गरिएका भिडियो पहिचान गर्न सकिनेछ ।मेटाले ल्याउन थालेको यो सुविधाले सर्जकले दर्ता गरेका मौलिक भिडियोसँग अन्य प्रयोगकर्ताले अपलोड गरेका भिडियोको दृश्य तुलना गरी समानता खोज्नेछ । आफ्नो सामाग्रीको नक्कल भएको पाइएमा सम्बन्धित सर्जकलाई जानकारी
इन्स्टाग्राममा रिल्स चोरी नियन्त्रण गर्न मेटाको नयाँ फिचर, नक्कल गर्ने भिडियो आफैँ पत्ता लाग्ने

Read Complete Original Article
Published originally on आइसिटी समाचार






