काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग पछिल्लो डेढ वर्षको आम्दानी र दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलाको विवरण माग गरेको छ। प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ र चालू आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्मको विवरण तथा आवश्यक कागजात १० दिनभित्र पेस गर्न निर्देशन दिएको हो। आर्थिक ऐन, २०८३ मा दूरसञ्चार सेवा दस्तुरको प्रशासन प्राधिकरणले निर्धारण गरेब…
इन्टरनेट सेवा प्रदायकको आम्दानी र राजस्व दाखिलाको विवरण १० दिनभित्र बुझाउन प्राधिकरणको निर्देशन
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






