काठमाडौँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वीरगन्जमा कार्यरत दुई जना प्राविधिक अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। ठोरी गाउँपालिकामा सञ्चालित योजनाको अन्तिम भुक्तानी तथा धरौटी रकम...
इनार निर्माणको भुक्तानीमा घुसकाण्ड : दुई प्राविधिक अधिकृतविरुद्धविरुद्ध मुद्दा दायर

Read Complete Original Article
Published originally on रातोपाटी






