Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/इनम सापकोटासँग मेरो कुनै सम्बन्ध छैन: प्रधानन्यायाधीश शर्मा

इनम सापकोटासँग मेरो कुनै सम्बन्ध छैन: प्रधानन्यायाधीश शर्मा

Share:WhatsAppFacebookX (Twitter)Telegram
इनम सापकोटासँग मेरो कुनै सम्बन्ध छैन: प्रधानन्यायाधीश शर्मा

काठमाडौं। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले इनम सापकोटासँग जोडेर आफ्नो नाममा प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश शर्माले विभिन्न सञ्चारमाध्यममा आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आश्चर्यता प्रकट गरेका हुन् । ‘जुन प्रसंग जोडी मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्तिहरू एवं प्रसंगमा मेरो कुनै संलग्नता छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्कसमेत छैन। मैले कहिल्यै भेटेको पनि छैन।’ शर्माले समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनाको अवधिमा आफू प्रधानन्यायाधीशसमेत भइनसकेको अवस्थामा रहेको बताएका छन्। The post इनम सापकोटासँग मेरो कुनै सम्बन्ध छैन: प्रधानन्यायाधीश शर्मा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनसहित तीन जना पक्राउ
ताजा खबरJust now

चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनसहित तीन जना पक्राउ

चितवन । चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले भरतपुर महानगरपालिका–१९... ...

रातोपाटी
जसले हुटिङ र कमेन्ट्रीबाट अनुभूत गर्छन् क्रिकेटको रोमाञ्च
ताजा खबरJust now

जसले हुटिङ र कमेन्ट्रीबाट अनुभूत गर्छन् क्रिकेटको रोमाञ्च

क्रिकेटप्रतिको लगावले भवेन्द्र सिंहलाई एनपीएलको मैदानसम्म पुर्‍याएको छ । श्रीमतीको वर्णन र दर्शकको हुटिङबाट खेलको मज्जा लिने उनी रंगशालाको संरचना पनि अपांगतामैत्री होस् भन्ने चाहन्छन् । ...

कान्तिपुर
मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह
ताजा खबरJust now

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीन दिन मनास्लु क्षेत्रमा पदयात्रा नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । यही बिहीबार, शुक्रबार र शनिबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी... ...

रातोपाटी
विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी
ताजा खबरJust now

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले लामो समयदेखि प्रतीक्षाको विषय बनेको विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीका कामलाई तीव्रता दिएको छ । सरकारले सङ्घीय संसद्मा बुझाएको यस आर्थिक वर्ष २०८३/८४ मा निर्माण... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play