...
इनम सापकोटासँगको तस्बिर भाइरल भएपछि निश्चल बस्नेतको व्यंग्यात्मक टिप्पणी

Read Complete Original Article
Published originally on ओएसनेपाल

...
Published originally on ओएसनेपाल

पोखरा । यही नोभेम्बर ५ देखि १४ सम्म ओमनमा हुने एसीसी यू-१९ एसिया कप खेल्न जाने नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीलाई पोखरा महानगरपालिकाले बिदाइ गरेको छ । नगरप्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायतले नेपाली युवा क्रिकेट टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् । प्रतियोगिताको तयारीका लागि पोखरामा रहेको नेपाली यू-१९ टोलीलाई… ...

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदी सोमबार मुद्दाको सुनुवाइ प्रक्रियाबाट अलग भएकी छन् । इनम सापकोटा प्रकरणमा आफ्नो नाम पनि जोडिएको र सामाजिक सञ्जालमा आफ्नो नाम लिएर प्रश्नहरू उठेको भन्दै उनी मुद्दाको सुनुवाइ प्रक्रियाबाट अलग भएकी हुन् । ‘उहाँले सोमबार गोला तान्नुभएन, मेरो पनि अनेकतिर नाम आएको छ, आज म इजलासमा बस्दिनँ… ...

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २१ बल खेल्दै ६ चौका र २ छक्का मदतमा सर्वाधिक ४३ रन बनाए । इशान पान्डेले २९ बलमा २ चौका प्रहार गर्दै २५ रन जोडे । ...

नेपाल राष्ट्र बैंकका अनुसार १२ कात्तिकसम्म वित्तीय प्रणालीको कुल निक्षेप ८५ खर्ब २९ अर्ब पुगेको छ । यो निक्षेप जीडीपीभन्दा २९ प्रतिशत धेरै हो । ...