नेपाल राष्ट्र बैंकका अनुसार १२ कात्तिकसम्म वित्तीय प्रणालीको कुल निक्षेप ८५ खर्ब २९ अर्ब पुगेको छ । यो निक्षेप जीडीपीभन्दा २९ प्रतिशत धेरै हो ।
रेमिट्यान्स खर्च नहुँदा निक्षेप-जीडीपी अनुपात १२९ प्रतिशत

Read Complete Original Article
Published originally on अनलाइन खबर






