काठमाण्डु – इनम सापकोटासमेत प्रतिवादी रहेको मुद्दाको अनुसन्धानसँग सम्बन्धित विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार तथा सामग्रीप्रति जिल्ला प्रहरी परिसर काठमाण्डुले आपत्ति जनाएको छ । अनुसन्धान अधिकारीको हवाला दिँदै अनुसन्धानलाई प्रभावित पार्ने र मोबाइल लोकेसनलगायत अप्रमाणित विषय सार्वजनिक गरिएको भन्दै प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । जिल्ला प्रहरी परिसर काठमाण्डुले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा […]
इनम सापकोटाको मुद्दा छानबिनसम्बन्धी समाचारमा प्रहरीको आपत्ति, कानूनी कारवाहीको चेतावनी

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






