...
इनम प्रकरणमा को–को पर्लान् छानबिनको दायरामा ? रास्वपाभित्र महाभियोगबारे छलफल

Read Complete Original Article
Published originally on ओएसनेपाल

...
Published originally on ओएसनेपाल

सडक विभागका अनुसार स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म १७ किलोमिटर सडकमा भने अझै अन्योल कायम छ । ...

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। अख्तियारले घिमिरेबाट ३३ लाख रुपैयाँ घुस रकम बरामद गरेको आयोगका एक उच्च अधिकारीले जानकारी दिएका छन्। घुस लेनदेन भइरहेको सूचनाका आधारमा सोमबार अख्तियारको टोलीले नगरपालिकाको कार्यालयमा छापा मारेको थियो। सो क्रममा विभिन्न कागजातसमेत बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। ...

मालपोत कार्यालयका तत्कालीन सुब्बा यदुनाथ आचार्यले साढे ९ करोड बढी रकम भ्रष्टाचारबाट अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर भएको छ। ...

आयोजना प्रमुख र सिँचाइ विभागका महानिर्देशकलाई प्रहरीले अपहरण शैलीमा उठाएर ल्यायो, प्रधानमन्त्री कार्यालयको कोठा नम्बर ३०६ र २०७ मा छुट्टाछुट्टै राखेर तत्कालीन माओवादीको ‘जनअदालत’ शैलीमा धाकधम्की र केरकार गरियो र आफूले चाहेजस्तो निर्णयमा सही गर्न बाध्य पारियो । ...