एउटा व्यक्तिले न्यायाधीश, प्रहरी प्रमुख, सुरक्षा अधिकारी, राजनीतिक नेतृत्व र व्यवसायीसम्म कसरी पहुँच बनाए ? त्यो पहुँच व्यक्तिगत सम्बन्धको परिणाम थियो कि शक्तिकेन्द्रको संरक्षणमा चलेको सञ्जाल ? इनम प्रकरणले यी प्रश्नको जवाफ खोज्नुपर्ने बनाएको छ ।
इनम प्रकरणका ५ परकम्प : न्यायालयदेखि प्रहरी नेतृत्वसम्म

Read Complete Original Article
Published originally on कान्तिपुर






