विचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाको जीवनरक्षाका लागि राष्ट्रिय मानव मानव अधिकार आयोगमा निवेदन परेको छ। शुक्रबार सापकोटाका तर्फबाट उनकी पत्नी कविता पाण्डेले आयोगमा निवेदन दिएकी हुन्। आयोगमा दिएको निवेदनमा जीवनरक्षाको माग गरिएको छ। ‘गोपनीयताको हकलाई समेत हनन गर्ने गरी नियोजित रुपमा ममाथि गैरकानुनी कार्य गरिरहेकाले संलग्न व्यक्तिह...
इनमको जीवनरक्षाका लागि आयोगमा निवेदन, भने- आँखामा पट्टी बाँधेर न्यायाधीश र नेताविरुद्ध बयान गराइयो

Read Complete Original Article
Published originally on नेपालखबर






