इटालीको समुद्री तटमा एकैपटक दुईवटा जलभुमरी (वाटरस्पाउट) बनेको दुर्लभ दृश्य देखिएको छ । एक साताअघि इटालीको चर्चित पर्यटकीय टापु काप्री नजिकै समुद्रको सतहबाट आकाशतर्फ फैलिएका दुईवटा घुमाउरा हावाका स्तम्भ देखिएका हुन् । काप्री टापुनजिकै रहेका प्रसिद्ध फारालियोनी चट्टानी संरचनाको आसपास यो प्राकृतिक घटना देखिएको हो । समुद्रमाथि एकैपटक दुईवटा जलभुमरी बनेपछि त्यहाँको दृश्य निकै आकर्षक र अनौठो देखिएको थियो । सार्वजनिक भएको दृश्यमा समुद्रको सतहबाट माथि बादलसम्म फैलिएका दुईवटा सोली आकारका घुमाउरा संरचना देखिन्छन् । समुद्र र...
इटालीको समुद्रमा एकैपटक देखिए दुई जलभुमरी, आकाश र समुद्र जोडिएको अद्भुत दृश्य

Read Complete Original Article
Published originally on फरकधार






