चलचित्र विकास बोर्डले हलमा प्रदर्शनरत फिल्मको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ। बोर्डको रिपोर्टअनुसार, दशैंमा रिलिज भएका फिल्ममध्ये ‘आ बाट आमा-२’ बलियो देखिन्छ। पल शाह र मलिका महत अभिनित फिल्म ‘आ बाट आमा-२’ ले ६ करोड ८१ लाख ७ हजार ४२३ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। असोज ३० गतेबाट प्रदर्शन भएको फिल्मका दुई लाख ३७ हजार ३०७ ...
‘आ बाट आमा-२’ को कमाइ पौने सात करोड, अन्य दुई फिल्मको कति?

Read Complete Original Article
Published originally on नेपालखबर






