सञ्जय कुमार यादव अस्ताउँदो सूर्यलाई अर्घ दिँदा हात जोडिएका थिए, आँखामा श्रद्धा थियो, मनमा परिवारको सुख, शान्ति र समृद्धिको कामना थियो । बिहानैदेखि पोखरीका डिलमा भक्तजनको घुइँचो थियो । जलाशयमा उभिएर व्रतालुहरूले सूर्यदेव र छठी माताको आराधना गरिरहेका थिए । घाटहरू दीप, दियो र बत्तीले झिलिमिली थिए । चारैतिर भक्तिमय वातावरण थियो । लोकगीतका मधुर […]
आस्था पछि बेवास्ता, छठ समाप्त भएपछिको दृश्यले उठाएको प्रश्न

Read Complete Original Article
Published originally on समयपोष्ट





_IX1Hc0VGIZ.jpg)
