काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी सबै विधाको पहिचान, प्रतिनिधित्व र पेसागत सम्मान सुनिश्चित हुने गरी आयुर्वेद परिषद् ऐन संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएकी छन्। बुधबार मन्त्रालयमा आयुर्वेद तथा वैकल्पिक चिकित्साका विभिन्न विधाका प्रतिनिधि तथा सरोकारवालासँग भएको छलफलमा मन्त्री मेहताले सबै...
आयुर्वेद तथा वैकल्पिक चिकित्साका सबै विधाको प्रतिनिधित्व सुनिश्चित गर्न मन्त्री मेहताको जोड

Read Complete Original Article
Published originally on हेल्थवाणी






