काठमाडौं- सिन्धुपाल्चोक जिल्लाको हेलम्बुस्थित धार्मिक तथा पर्यटकीय गन्तव्य आमायाङ्ग्रीमा ‘आध्यात्मिक, साहसिक तथा सांस्कृतिक पर्यटन यात्रा ः योगी यात्रा, आरोग्य खोजी’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। न्यू भिजन नेपालको आयोजनामा, काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन
आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक तथा सांस्कृतिक पर्यटन यात्रा सम्पन्न

Read Complete Original Article
Published originally on आजको अर्थ






