Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

बझाङको बुंगलमा अटो दुर्घटना, तीन जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
बझाङको बुंगलमा अटो दुर्घटना, तीन जनाको मृत्यु
Photo / Coverage: पर्दाफास

बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट सोहि ठाउँ को वडा नं. ११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भई सडकबाट करिब ९०० मिटर तल भिरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक उपेन्द्र तिमिल्शेनाले बताए । दुर्घटनामा परी बुंगल नगरपालिका–१० निवासी करिब ३५÷४० वर्षीया राजमति महरा, १५÷१६ वर्षीया तारा महरा र ५÷६ वर्षीया डल्ली महराको मृत्यु भएको प्रहरी ले जानकारी दियको छ । घटनामा एक को खाजि भई रहेको वताए को छ । अटोमा चालकसहित ४ जना सवार रहेक थिय । घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट प्रहरी सहायक हवल्दार उत्तम सिंह बोहराको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल प्रहरी पोस्टबाट करिब एक घण्टा पैदल दूरीमा रहेको जनाइएको छ। बालकको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान तथा विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शान्ति समाज रुपन्देही सभापतिमा ज्ञवाली
OthersJust now

शान्ति समाज रुपन्देही सभापतिमा ज्ञवाली

३० कात्तिक, बुटवल । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रुपन्देहीको सभापतिमा कपिल ज्ञवाली निर्वाचित भएका छन् । समाजको २७औँ जिल्ला साधारणसभाले ज्ञवालीको सभापतित्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । साधारणसभाबाट गठित नयाँ कार्यसमितिको उपसभापतिमा कृष्णप्रसाद पाण्डे, सचिवमा लीलाधर लुइँटेल, सहसचिवमा सीता पौडेल र कोषाध्यक्षमा मोहनीलाल न्यौपाने चयन भएका छन् ।… ...

अनलाइन खबर
के गर्दैछन् चीन पुगेका रास्वपाका २० सांसद ?
OthersJust now

के गर्दैछन् चीन पुगेका रास्वपाका २० सांसद ?

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा ११ दिने भ्रमणमा रहेको रास्वपाको टोलीले चीन पुगेको भोलिपल्टबाट विभिन्न क्षेत्रको अवलोकन सुरु गरेको छ । ...

अनलाइन खबर
मंसिरमा बैंकको ब्याजदर घट्यो, कुन बैंकमा राख्दा पाइन्छ सबैभन्दा बढी ब्याज ?
OthersJust now

मंसिरमा बैंकको ब्याजदर घट्यो, कुन बैंकमा राख्दा पाइन्छ सबैभन्दा बढी ब्याज ?

वाणिज्य बैंकहरूले मंसिर १ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार धेरैजसो बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । २० वाणिज्य बैंकमध्ये १४ वटाले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ६ बैंकले ब्याजदर परिवर्तन गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.१५ प्रतिशतबाट घटाएर ३.६५ प्रतिशत कायम गरेको छ । कुमारी ...

पर्दाफास
एनभिडिया विवादबारे टेलिग्रामका सीईओको व्यंग्य : म कहाँ एउटी पनि जासुसी युवती पठाइएन
OthersJust now

एनभिडिया विवादबारे टेलिग्रामका सीईओको व्यंग्य : म कहाँ एउटी पनि जासुसी युवती पठाइएन

अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ र शङ्कास्पद चिनियाँ जासुस एलिस ह्वाङबिचको प्रेम सम्बन्धको विवाद चर्किरहेका बेला मेसेजिङ एप टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत पावेल डुरोभले यस प्रकरणमाथि व्यङ्ग्यात्मक कटाक्ष गरेका छन्। डुरोभले सामाजिक सञ्जाल 'एक्स' मा व्यंगात्मक पोस्ट गर्दै एसियाली महिलाप्रति आकर्षित नहुने सीईओहरूले गुप्तचर एजेन्सीहरूबाट डेटिङका कम विकल्प पाउने… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play