काठमाडौं । अन्तरदेशीय भुक्तानीमा सदस्य राष्ट्रकै मुद्रा प्रयोग गर्ने अवधारणालाई अघि सार्दै नेपालले ११ देशीय एसियन क्लियरिङ युनियन (एसीयू) को नेतृत्व सम्हालेको छ । क्षेत्रीय व्यापार तथा भुक्तानी कारोबारलाई सहज बनाउने उद्देश्यले स्थापित युनियनको अध्यक्षता सन् २०२६/२७ का लागि नेपाल राष्ट्र बैंकले पाएको हो । नेपाल राष्ट्र बैंकको आयोजनामा काठमाडौंमा सम्पन्न एसीयूको सञ्चालक समित…
आफ्नै मुद्रामा भुक्तानीको अवधारणा अघि सार्दै नेपालले सम्हाल्यो ११ देशीय एसीयूको नेतृत्व
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





_TU9KdnjKKJ.jpg)
