लोकतन्त्रको वास्तविक शक्ति नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, विधिको शासन र राज्यका संस्थाहरूको स्वायत्ततामा निहित हुन्छ। बालेन नेतृत्वको वर्तमान सरकारले प्रदर्शन गरिरहेको कार्यशैलीले नागरिक र प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने सङ्केत गरेको छ।
आफैं आगो लगाएर पानी खन्याउँदै सरकार

Read Complete Original Article
Published originally on अनलाइन खबर






