काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउने क्रममा आज १४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल निष्कासनका लागि बोलकबोल गर्दैछ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९ अर्ब रुपैयाँ बराबरको १८२ दिने र ५ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल निष्कासन गर्न लागेको हो। कार्यालयका अनुसार १८२ दिने ट्रेजरी बिल नवीकरण गर्न लागिएको हो भने ३६४ दिने ट्रेजरी बिल नयाँ निष्कासन हुनेछ। दुवैक…
आन्तरिक ऋण उठाउन सरकारले आज १४ अर्बको ट्रेजरी बिल निष्कासन गर्दै, डिस्काउन्ट रेट एक प्रतिशतभन्दा कम

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






