केन्द्रीय बैंकका अनुसार भटमास तेल उद्योगको क्षमता उपयोग सबैभन्दा धेरै ९२.४१ प्रतिशत छ ।
आधा क्षमतामा चलिरहेका छन् नेपालका उद्योग

Read Complete Original Article
Published originally on अनलाइन खबर

केन्द्रीय बैंकका अनुसार भटमास तेल उद्योगको क्षमता उपयोग सबैभन्दा धेरै ९२.४१ प्रतिशत छ ।
Published originally on अनलाइन खबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीमा जग्गाको सरकारी अभिलेख अनधिकृत रूपमा फेरबदल गरी अर्कै व्यक्तिका नाममा दर्ता गरेको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालयका तत्कालीन प्रमुख र वडाध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, सर्लाहीका तत्कालीन कार्यालय प्रमुख पनिलाल यादव, तत्कालीन नायब सुब्बा टुकराम कोइराला र तत्कालीन खरिदार राजेश कुमार झाविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौँमा मुद्दा ...

उनले यस जलमार्गबाट शान्तिपूर्ण र सुरक्षित आवागमन इरानको वैध सार्वभौम अधिकारको सम्मानमा मात्र निर्भर रहने पनि बताएका छन् । ...

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन् । नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम तेस्रो स्थानमा उक्लिएकी छन् । यसअघि उनी सातौं वरीयतामा थिइन् । वरीयता परिवर्तनसँगै परराष्ट्रमन्त्री शिशिर खनाल चौथो स्थानमा झरेका छन् । यसअघि उनी तेस्रो स्थानमा थिए । त्यस्तै, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको वरीयता एक–एक ...

१० मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिक खेलका प्रारम्भिक चरणका प्रतिस्पर्धा आजदेखि सुरु भएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरको मिनी कभर्ड हलमा जिम्न्यास्टिकका विभिन्न विधामा प्रारम्भिक चरणका प्रतिस्पर्धा सुरु भएका हुन्। प्रतियोगितामा महिला तथा पुरुष खेलाडीहरूले आफ्नो सन्तुलन, लचकता र शारीरिक क्षमताको प्रदर्शन गर्दै फ्लोर एक्सरसाइज, भल्ट र बार्सलगायतका विधामा प्रतिस्पर्धा गरिरहेका… ...